लगानीका लागि नेपाल उपयुक्त : भारतीय अर्थमन्त्री

काठमाडौं । भारतीय अर्थमन्त्री अरुण जेट्लीले बृहत् आर्थिक सम्भावना बोकेको नेपालमा लगानीका उपयुक्त अवसर रहेको बताउनुभएको छ । उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा आजदेखि यहाँ सुरु भएको दुईदिने ‘नेपाल लगानी सम्मेलन’मा विशेष सम्बोधन गर्दै उहाँले भारतले आर्थिक रुपमा सबल नेपाल देख्न चाहेको बताउनुभयो । नेपालमा … Continue reading लगानीका लागि नेपाल उपयुक्त : भारतीय अर्थमन्त्री